आजकलको केटीहरु
आजकलको केटीहरुलाई जस्तो केटाहरु भए पनि पुग्छ....बस केटामा निम्न गुण हुनु पर्यो....
१. टन्नै पैसावाला हुनु पर्यो...
२. केहि गर्नु पर्दैन....बेला बेला मा मिसकल गर्दिए पुग्छ...
३. तिमि राम्री छौ अनि म तिम्रो दिवाना भाको छु भन्दिनु पर्छ...
४. मात्र आइ लभ यु भन्दिए पुग्छ....केटि हरु त तेसै फ्यान हुन्छन केटा हरु को....हुन
को आजकल आइ लभ यु भन्ने केटाहरु सडक को गल्लि गल्लि मा भेटिन्छन् ......
५. अलिकति हावा खालको हुनु पर्यो र फ्लर्ट गर्न सिपालु हुनु पर्यो....
६. अलिकति फेसबुकमा समय दिनु पर्छ....केटि त पछि परिहल्छे....
थुक्क आजकल को केटीहरु....
तपाइलाई लागेको कमेन्ट हान्नु होला....अनि मन परेमा सेयर पनि गर्नु होला......