कुनै एउटा घरमा आमा छोरीबिच कुराकानीकै क्रममा आमाले भनिन-आमा:- छोरी त शहर मा पढन पठाएथे, तैले कस्तो गरेकी छस त ?
छोरी:- एकदम राम्रो गरी रखेकी छु , अनी आमको दु:ख सम्झेकी पनि छु ।
आमा:- अनी कती पढिस त छोरी ?
छोरी:- गर्ब का साथ, धेरै नै पढिसके आमा, B A सम्म पढिसके नि ।
आमा:-(छोरिलाई गाली गर्दै) तेत्रो खर्च गरेर पढन पठाएको त जम्मा दुई अक्षर पो पढिछु भन्छ त त्यो पनि उल्टो...... हे पर्भु के गरी छ एस्ले शहर मा गएर।
No comments:
Post a Comment